निर्मला हत्याकाण्ड छानविन समितिका सदस्य केसी पुन: काममा फर्के

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तलाई न्याय दिन सक्ने अवस्था नभएको भन्दै छानबिन समितिबाट राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी छानबिन समितिमा पुनः फिर्ता भएका छन् । गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफलपछि उनी फिर्ता भएका हुन् । निर्मला पन्त हत्याको घटना छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको … Continue reading निर्मला हत्याकाण्ड छानविन समितिका सदस्य केसी पुन: काममा फर्के